Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुनको मूल्य तोलामा  छ सयले घट्यो

उद्‌घोष संवाददाता
१६ भदौ २०८१, आइतवार

Advertisement

काठमाडौँ, १६ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  छ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा २५ ले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि  एक हजार सात सय ९५ निर्धारण भएको छ । रासस

View : 401

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved