ग्राहक बन्नका लागि
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान क्रिकेटमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । जुट मिल मैदान भएकोे पहिलो खेलमा शिक्षादिप कलेज रेडस्टार कलेजलाई १५ रनले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १७ रनकोे योगफल तयार पारेको थियो ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved