ग्राहक बन्नका लागि
विराटनगर । नेपाल प्रिमियर लिगको महत्वपूर्ण टिम विराटनगर किङ्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्लाहरू — झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका अन्डर–२३ टोलीहरू सहभागी हुने जनाइएको छ । प्रतियोगिता टी–ट्वेन्टी फर्म्याटमा खेलाइने छ । प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित म...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved