ग्राहक बन्नका लागि
विराटनगर । ६९ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश फ्रहरी कार्यालय विराटनगरको मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङको अध्यक्षतामा विराटनगरको ट्राफिक चोकमा भएको रक्तदान कार्यत्रममा नेपाल प्रहरी र सर्वसाधारणले रक्तदान गरेका थिए ।
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved