ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर–१४ स्थित मलाया रोडमा मंगलबार बेलुका भैसीसँग ठोक्किएर दुई वटा मोटरसाइकल, एउटा जीप र एउटा कार दुर्घटना हुँदा पाँच घाइते भएका छन् । प्रहरीका अनुसार सडक पार गर्दै गरेको छाडा भैसीसँग जीप ठोक्किएको थियो । सडकमा लडेको भैंसीमा ठोक्किएर कार र दुई वटा मोटरसाइकल पनि दुर्घटना भएका हुन् । को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–१८ का देवानन्द यादव र उनकी श्रीमती अनिताराजलक्ष्मी यादव घाइते छन् । को ११ प २९०९ मोटर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved