ग्राहक बन्नका लागि
विराटनगर । कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मोरङ निकै कमजोर देखिएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार ७७ जिल्ला मध्ये जिल्ला प्रशासन कार्यालय मोरङ ३९ औं स्थानमा परेको छ । ९८ अंकसहित रुपन्देही देशभरमै पहिलो बनेको छ । यस्तै ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो र ९७.६२५ अंक प्राप्त गरी बागलुङ तेस्रो भएका छन् । कोशी प्रदेशका १४ जिल्लामध्ये पनि मोरङ निकै कमजोर सावित भएको छ  ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved