ग्राहक बन्नका लागि
काठमाडौं । गत सातादेखि घट्न थालेको सेयर बजार कारोबारले बुधबार पनि सुधारको संकेत देखाएको छैन। परिसूचकसँगै कारोबार रकम घटेको छ । साताको चौथो दिन नेप्से १.९४ अंकले बढ्दै २८३२.०६ को विन्दुमा रहँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकम तीन साता यताकै कम भएको हो। लगानी, लघुवित्त, र अन्यबाहेक सबै समूह घटेका छन् । लघुवित्त समूह १.४१ प्रतिशतले बढेको छ । १३८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने ११२ कम्पनीको बढेक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved