ग्राहक बन्नका लागि
विराटनगर । बर्षा यामको सुरुवातसँगै यसबर्ष पनि डेंगुको संक्रमण देखिन थालिसकेको छ । देशका बिभिन्न भागमा तीब्र गतिमा बढ्दै गएको डेंगु कोशी प्रदेशमा पनि संक्रमण बढ्दै गएको छ । हाल देशभर फैलिदै गएको डेंगुबाट संक्रमित हुनेको संख्या कोशी प्रदेशमा दुई महिनाको अवधिमा माक्रै दुई सय ८५ नयाँ संत्रमित फेला परेका छन् । गत बैशाख र जेठ महिनामा मात्र ऊक्त संख्यामा डेगु संत्रमित फेला परेका हुन् । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved