ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरमा ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा मेनरोडबाट कोशी राजमार्गतर्फ निस्किएको छ । हरेक वर्ष विराटनगरमा भक्तजनहरूको ठुलो सङ्ख्यामा उपस्थितिसहित राधाकृष्ण रथयात्रा निस्किने गरेको छ । यस पटक राधाकृष्णको रथलाई हरियो रंगबाट सजाइएको छ । विगतमा पहेंलो र रातो रंगले रथ सजाउने गरिएको थियो । हरियो रंगको रथ मनमोहक देखिएको छ । कस्तो देखियो त राधाकृष्ण रथयात्राको रथ ? हेरौँ ५ तस्वीरमा रथयात्रा ।
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved