ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कार्कीले बिहीबार वारेस मार्फत सर्वोच्चमा रिट दर्ता गरेका हुन् । दायर भएको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान, सूचना, निर्णय एवं पत्राचारहरू कार्यन्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ । प्रदेश प्रमुखले असंवैधानिक रुपमा सरकार गठनको आह्वान गरेको आधारमा हिक्मतकुमार कार्कीले...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved