ग्राहक बन्नका लागि
विराटनगर । शनिबार सम्पन्न इलाम–२ को उपनिर्वाचनपछि अहिले मतगणनाको तयारी अघि बढेको छ । सदरमुकामस्थित सिटी हलमा मतगणना गर्नुअघि सर्वदलीय बैठक चलिरहेको छ । बैठकमा राजनीति दलका प्रतिनिधि, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको जनाइएको छ । इलाम–२ को उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक लाख १५ हजार ८८९ मतदाता मध्ये ६९ हजार २८७ मत खसेको जनाइएको हो । शनिबार राती १२ बजेदेखि मतगणना स...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved