Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
मुख्यमन्त्री कार्कीको सचिवालय ७६ दिनपछि सार्वजनिक, असोज २८ कै मितिमा नियुक्ति भएका थिए सात जना

मुख्यमन्त्री कार्कीको सचिवालय ७६ दिनपछि सार्वजनिक, असोज २८ कै मितिमा नियुक्ति भएका थिए सात जना

१३ पुष २०८०, शुक्रवार

विराटनगर, १२ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री भएको ७६ दिनपछि सचिवालय सार्वजनिक गरेका छन् । सचिवालयमा नियुक्त भएका व्यक्ति र तिनको योग्यताबारे सोधखोज हुन थालेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सचिवालयको नाम सार्वजनिक गरेको हो । कार्की गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।  मुख्यमन्त्री कार्यालयका बैठक तथा प्रशासन सचिव ईश्वरकुमार गिरीले सचिवालयमा रहेका सम्पूर्ण कर्मचारीको विवरण...

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved