ग्राहक बन्नका लागि
विराटनगर । नयाँ सत्ता गठबन्धनभित्रको दल नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले कोशी प्रदेशमा सरकार परिवर्तनको आधार नै तयार नभएको दाबी गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कुरा रेकर्डमा राख्ने काम मात्रै भएको टिप्पणी गरेका हुन् । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार ढाल्न सोमबार एकैपटक चारवटा प्रहार गरिसकेका छन् । त्यस...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved