ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशको खेलकुद विकास बोर्डले करार प्रशिक्षकमा खुल्ला प्रतिस्पर्धा नगराई राजनीतिक फहुँचका व्यक्तिहरुलाई नियुत्त गर्ने तयारी गरेको बताइएको छ । बोर्डले गर्न लागेको नियुक्तिविरुद्ध खेल क्षेत्रका व्यत्तिहरूले आन्दोलनको चेतावनी दिएका छन् । बोर्डले आइतबार बिभिन्न खेलका प्रशिक्षकको सर्टलिष्टमा नाम सार्वजनिक गर्दा तीमध्ये केही खेलकुद नै छाडेका त केहीको खेलमा योगदान नै नभएकाहरू परेको खेल क्षेक्रका व्यत्तिहरूले बताएका छन् । खुल...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved