ग्राहक बन्नका लागि
सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ सुनसरीको खेलकुद उत्सव २०८० अन्तर्गत हिसान दौड प्रतियोगितामा छात्रतर्फ धरानको मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कुल प्रथम भएका छन् । इटहरीमा आइतबार बिहान भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेण्डमा पूरा गरेर प्रथम भए । एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भए ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved