ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरमा मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा प्रतियोगिताको उद्घाटन नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले गरे । प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा वडाको सहभागिता रहेको जनाइएको छ । तीनदिने प्रतियोगिताको पहिलो दिन शनिबार वडा नम्बर १४ र १७ विजयी भएका छन् । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई ९५–२० को अंकले पराज...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved