ग्राहक बन्नका लागि
विराटनगर । २४२ जना यात्रु बोकेर भारतको अहमदाबादस्थित सरदार बल्लवभाई पटेल अन्तराष्ट्रिय विमानस्थलबाट लन्डनका उडेको एयर इन्डियाको विमान उडानको केहि मिनेटमै दुर्घटनाग्रस्त भएको छ । यो भयानक दुर्घटनामा अहिलेसम्म १०० शव भेटिएको दैनिक भास्करले उल्लेख गरेको छ । उडानमा गुजरातकाका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत उडेका थिए । विमानस्थल नजिकै अस्पताल क्षेत्रमा उक्त यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । एयर इन्डियाका अनुसार उडानमा १६९ भारतीय नागर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved