ग्राहक बन्नका लागि
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ आइतबार विहान परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको हो । लैनचौरस्थित स्काउटको जग्गा भाडा विवादमा मुछिएका खड्का हाइड्रो क्षेत्रका लगानीकर्ता हुन् । भदौ २४ मा जेनजी प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घरमा आगजनी गरेका थिए । त्यतिबेला खड्काको घरमा आगजनी हुँदा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved