Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
सभापति लिम्बुको संयोजकत्वमा मोरङ कांग्रेसले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति

सभापति लिम्बुको संयोजकत्वमा मोरङ कांग्रेसले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति

१३ माघ २०८२, मङ्गलवार

विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले सभापति लिम्बूकै संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको जिल्ला कार्यसमितिका सहसचिव एवं प्रवक्ता भुवनेश्वर मण्डलले जानकारी दिए । निर्वाचन परिचालन समितिमा मोरङ जिल्ला कार्यसमिति, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश...

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved