ग्राहक बन्नका लागि
विराटनगर । शनिबार साँझतिर पत्रकार अनिल गिरीले आफ्नो फेसबुकमा एउटा रमाइलो स्टाटस लेखे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई ‘उडाएर’ लेखिएको उनको स्टाटास यस्तो थियो– ‘देउवा पक्षीय नेताहरू भोलि सर्वोच्च अदालत जाने । मध्यमार्गी भएकाले डा. शेखर चाहिं थापाथली चोकसम्म मात्र जाने ।’ नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुग्दा ढुलमुले नीति लिएको भन्दै शेखरको सार्वजनिक वृत्तमा यसरी नै आलोचना भइरहेको छ । ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved