Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‍बाट स्वीकृत

बिहीबार प्रदेश सभामा प्रस्तुत गरिने
उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३८४ को नीति तथा कार्यक्रम मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय समेत गरेको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिंथेपले जानकारी दिए ।

उक्त नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट कोशी प्रदेशसभामा प्रस्तुत हुनेछ । 

मन्त्री लिंथेपले भने– ‘आजको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ, उक्त नीति तथा कार्यक्रम भोलि (बिहीबार) अपराह्न ३ बजे प्रदेश प्रमुखबाट प्रदेशसभामा प्रस्तुत हुनेछ ।’

View : 221

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved