Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि, दलका नेताहरूले बोल्ने (कार्यसूची)

उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदैछ । बुधबार अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

बैठकमा दलीय रुपमा दलका नेताहरूले बोल्ने कार्यक्रम रहेको कार्यसूचीमा उल्लेख छ । 

त्यस्तै, सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले प्रदेश खेलकुद अध्यादेश (पहिलो संसोधन) २०८३ प्रदेश सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव सुदर्शन खड्काले जानकारी दिए ।

विराटनगरको विरेन्द्र सभागृह भाडामा लिएर प्रदेश सभा सचिवालयले प्रदेश सभाको बैठक राख्दै आएको छ । कटहरीमा प्रदेश सभाको सभा हल निर्माणाधिन अवस्थामा रहेको जनाइएको छ ।

कार्यसूची

View : 132

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved