ग्राहक बन्नका लागि
विराटनगर । कांग्रेस–एमालेले आलोपालो जित्दै आएको उदयपुरका दुवै क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बर बहादुर रायमाझी निर्वाचित भएका थिए । तर यसपटक भने दुवै क्षेत्रमा कांग्रेस–एमालेका उम्मेदवार पराजित भएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका पारसमणि गेलाल १८...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved