ग्राहक बन्नका लागि
विराटनगर । नेपाली कांग्रेसमा लामो समयदेखि संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला अन्ततः निर्णायक घडीमा संस्थापन समूहतिरै उभिएका छन् । पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य हुन्छ भन्दै आएका कोइराला आफ्नै पूर्व अडान विपरित संस्थापन पक्षको निर्णयमा साथ दिने ठाउँमा पुगेका हुन् । जेनजी आन्दोलनपछि कांग्रेसमा रूपान्तरण र परिवर्तनको मुद्दा बलशाली रूपमा उठिरहँदा कोइरालाले भने सभापति शेरबहादुर देउवालाई साथ दिएका छन...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved