विराटनगर । भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले ढुङ्गे बजारलगायतका क्षेत्रमा क्षति पुगेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको छ ।
प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् ।
तस्विरहरू : टार्जन लिम्बु/नेपाल न्यूज बैंक
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved