Biratnagar, Morang, Nepal
११ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

ड्रोनबाट देखिएको धादिङको गल्छीको बाढीग्रस्त क्षेत्र (तस्बिरहरू)

उद्‌घोष संवाददाता
१० भदौ २०८३, बुधवार

Advertisement

काठमाडौं । रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रमा पुग्दा नदीको बहाव असामान्य रूपमा बढेको छ ।

बाढीले गल्छी आसपासका नदी तटीय क्षेत्र र पूर्वाधारमा प्रभाव पारेको दृश्य ड्रोनबाट कैद गरिएको छ । बाढी गल्छी आसपास पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो ।

तस्बिर :नेपाल न्यूज बैंक

View : 158

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved