विराटनगर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि काठमाडौंस्थित विभिन्न अस्पतालहरुमा प्रभावितहरुको ठूलो भीड छ ।
काठमाडौंको ट्रमा सेन्टरमा भने हालसम्म सम्पर्कविहीन भएका आफन्तहरुको तस्विर भित्तामा टाँसेर पहिचान र खोजीका लागि आब्हान गरिएको छ ।
नेपाल न्यूज बैंक
View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved