ग्राहक बन्नका लागि
विराटनगर । बढ्दो निसन्तानपना र प्रजनन् अधिकारबारे शुक्रबार विराटनगरमा अभिमुखिकरण सम्पन्न भएको छ । निसन्तानपनाप्रति समाजको सोच र सञ्चारकर्मीहरुको भुमिकाबारे ओरेक नेपाल र सेन्टर फर रिप्रोडक्टिभ राइटसको आयोजनामा अभिमुखिकरण गरिएको हो । ओरेक नेपालकी अनुसन्धान संयोजक सुमित्रा पौडेलले बाँझोपना बढ्दो दरमा रहेको र त्यसको परिणाम परिवारमा महिला हिंसाका घटनाहरु देखिएको बताइन् । तर सरकारसँग यस सम्बन्धि कुनै तथ्यांक नरहेको बताइन् । हिंसामुक्त प्रजनन...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved