ग्राहक बन्नका लागि
विराटनगर, २८ साउन । कोशी प्रदेश सरकारमा मन्त्रालय संख्या बढाउन सहमति नजिक पुगिसकेका एमाले र कांग्रेस त्यसको अवगालबाट जोगिने उपायको खोजीमा जुटेका छन् । असार १७ मा सात बुँदे सहमति गरेर केन्द्रदेखि प्रदेशसम्मै सत्ता सहयात्रा थालेका यी दुई दलले कोशीमा औपचारिक सहयात्रा थाल्न बाँकी नै छ । कांग्रेसभित्रको आन्तरिक किचलोका कारण यतिबेला कोशीमा एमाले एक्लै सरकार धानिरहेको छ । यसरी सहयात्री कांग्रेस सरकारमा सहभागी नहुादै मुख्यमन्त्री हिक्मतकुमा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved