ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सभामा २१ महिनादेखि रिक्त रहेका विषयगत समितिको नेतृत्व चयन गर्न दलहरुबीच सहमति जुटेको छ । प्रदेशको दोस्रो कार्यकालको पहिलो बैठक बसेको २१ महिना बितिसक्दा पनि समितिका सभापति चयन नहुँदा ज्येष्ठ सदस्यहरुले समितिको अध्यक्षता गर्दै आएका थिए । सोमबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवै दलका प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुसहितको बैठकमा सभामुख अम्बरबहादुर बिष्टले समितिको सभापति चयनका लागि भदौ २८ गत...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved