ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका सांसद लीलाबल्लभ अधिकारी पनि मुछिएको मानव तस्करी प्रकरणका तीन जनालाई अदालतले जेल पठाएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले जुगल रिजाल, महेश पाण्डे र वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनीहरु तीनै जना पुपक्र्षका लागि कारागार चलान भएका छन् । पुर्पक्षका लागि अदालतले जेल पठाएका यी तीन जनाले मानव तस्करीका लागि विचौलियाको भूमिका निर्वाह गरेको देखिएको...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved