ग्राहक बन्नका लागि
विराटनगर । मुलुकका कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि कार्यक्रमहरूमा आउँछु भनेर वचन दिनु र अन्तिम समयमा उनी नआउनु सामन्य हुन थालेको छ । यतिसम्म कि आयोजकहरूले अघिल्लो दिनसम्म प्रधानमन्त्री आउने भनेर प्रचार गरेको पूर्वनिर्धारित कार्यक्रममा ओलीले आउने वा नआउने सोही दिन पनि अन्तिम समयमा मात्र टुङ्गो दिने गरेको पाइएको छ । यसको उदाहरणका रुपमा आइतबार विराटनगरमा सुरु भएको नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको दशौं महाधिवेशनलाई ल...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved