ग्राहक बन्नका लागि
विराटनगर । दर्जन बढी अपराधमा संलग्न रहेका पूर्वी पहाडी जिल्ला संखुवासभामा एक व्यक्तिको हत्या भएको छ । हत्याको एक सातापछि सडेको अवस्थामा भीरबाट उनको शव निकालिएको छ । चिचिला गाउँपालिका–३ खर्चु क्षेत्रको लप्सीभीरबाट आइतबार प्रहरीले विकास राईको शव लिकालेको हो । जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि शव राखिएको संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । हत्या आरोपमा चिचिला–३ का प्रदिप राई पक्राउ परेका छन् । शनिब...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved