ग्राहक बन्नका लागि
विराटनगर । उपप्रधानमन्त्री प्रकाशमान सिंहले विराटनगर–१९ मा निर्माण भैरहेको अरनिको आवास क्षेत्रको गत शुक्रबार निरीक्षण भ्रमण गरेका छन् । सामुहिक सहभागितामा सो ठाउँमा सुविधायुक्त आवास क्षेत्रको निर्माण भैरहेको छ । दश कठ्ठा क्षेत्रफलमा सामुदायिक भवन, गौशाला, नर्सरी, मन्दिर, खेलकुद क्षेत्रसहित सो ठाउँमा रहेको बाँकी साढे छ बिघा जग्गामा एक सय दुईवटा आवास भवनहरु विभिन्न व्यक्तिले निर्माण गर्न लागिरहेका छन् । सो ठाउँको निरीक्षणको क्रममा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved