ग्राहक बन्नका लागि
सुन्दरहरैंचा । सुन्दरहरैंचा–११ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ एकीकृत वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका सचिव अर्जुनकुमार खत्री तिम्सिनाले वार्षिक प्रतिवेदन नीति र कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष हिरण्य कालाखेतीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो । साधारण सभा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved