ग्राहक बन्नका लागि
लेटाङ । उत्तरी मोरङको लेटाङदेखि धनकुटाको ६ नम्बर बुधबारे जोड्ने सडक कालोपत्रे हुने भएको छ । कालोपत्रे सुरु गर्ने कामको शुक्रबार लेटाङमा एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गरेका हुन् । लेटाङ नगरपालिकाको बीपी चोकबाट धनकुटाको चौबिसे गाउँपालिका-१ को ६ नम्बर बुधबारे बजारसम्मको २९.६० किलोमिटर सडक कालोपत्रे गर्ने गरी सडकको शिलान्यास गरिएको हो । ८७ करोड ३ लाख ५३ हजारको लागतमा सन्तोषी-जोया एण्ड ब्रदर्स जेभी सुनसरी...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved