ग्राहक बन्नका लागि
इलाम–२ उपनिर्वाचन
विराटनगर । इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले मतदान गरेका छन् । उनले इलाम सदरमुकामस्थित महेन्द्र रत्न वहुमुखी क्याम्पसको मतदान केन्द्र...
विराटनगर । इलाम–२ को उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । उम्मेदवारहरूले समेत मतदान गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले माङसे...
विराटनगर । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले इलाम–१ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतसहित इलाम सदरम...
विराटनगर । ओखलढुङ्गाको सुनकोशी–५ मुलखर्क निवासी सन्छरीमाया तामाङ बिहीबार दिउँसो विराटनगर स्थित उच्च अदालत परिसरमा चर्को गर्मीका कारण रूखको छहारी खोज्दै थिइन् । उनको नाममा अरू...
काठमाडौँ, १५ वैशाख । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । द...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने अवस्था नरहेको जिकिर गरेका छन् । उनले उक्त उपधारा (२) बमोजिम मुख्यमन्त्री विश्वासको मत लिनुपर्ने व्यवस्था स्वीकार गरेपनि कोशीको हकमा लागू नहुने दाबी गरेका हुन् । प्रदेश सभाबाट बहुमतले पारित भएको संकल्प प्रस्तावको निर्देशन अनुसार नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्न राजिनामा दिनु पर्ने माग पनि अस्वीकार गरेका छन् । बैशाख ७ गते प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्तावको प्रति प्रदेश सभा सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुख...
विराटनगर । कुनै बेला बेहुलीलाई अन्माउन डोली नभई हुँदैनथ्यो । डोली नभई वैवाहिक कार्यक्रम अधुरो मानिन्थ्यो । आधुनिक सवारीसाधनको विकास भएसँगै डोली विस्थापित भएको छ । यद्यपि अझै पनि मोरङका तराईवासी आदिवासी समुदायले फाट्टफुट्ट डोलीको प्रयोग गर्ने गरेका छन् । विवाह संस्कृतिसँग जोडिएको डोली प्रथा हिजोआज प्रायः लोप हुने अवस्थामा छ । सडकमार्ग र सवारीसाधनको विकाससँगै विवाहमा डोली ल्याउने प्रचलन हराएको छ । सडक सञ्जालको विकास नहुँदाको अवस्थामा मानिसहरू टाढाटाढासम्म पैदल नै यात्रा गर्थे । त्यतिखेर हुने विहेबारीमा बेहुली बोक्न अनिवार्य डोली प्रयोग गरिन्थ्यो । सवारीसाधनले डोली विस्थापित गरिसके पनि अझै...
विराटनगर । भोलि बैशाख १५ गते शनिबार हुने इलामको क्षेत्र नम्बर २ को उपनिर्वाचनको सबै तयारी पुरा भएको छ । ४२ वडामा कायम भएका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा कर्मचारी सुरक्षाकर्मीसहितका सबै कर्मचारी पुगिसकेको जनाइएको छ । उपनिर्वाचन निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले ७४५ कर्मचारी खटाइसकेको जनाएको छ । एम्बुलेन्स र दूधजन्य अत्यावश्यक सेवा तथा अनुमतिपत्र प्राप्त प्रेस र निर्वाचन अनुगमनकर्ताहरू बाहेक शनिबार इलाम–२ को निर्वाचन क्षेत्रमा सवारी साधन चल्ने छैनन् । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी पुगिसकेको जनाइएको...
विराटनगर । देशबाट भइरहेको युवा पलायन रोक्न युवा क्षेत्रकै सरोकारवालाहरूले प्रयास सुरु गरेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यम समितिले नेपाली बजारमा युवा विकास र अवसरहरूबारे सरोकारवालाहरूसँग छलफल गर्न लागेको हो । विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैशाख १६ कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सीएनआइवाइएफ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष मुनन रिजालले नेपाली आर्थिक क्षेत्रको विकासमा युवाहरूको भूमिका हुने भएकोले उनीहरूलाई विदेश पलायनबाट रोक्नका लागि सबै क्षेत्रमा बहस सुरु हुनुपर्ने बताए । उनले युवाहरूका लागि विकास र अवसरहरूको वृद्धि गर्दै विदेश नै...
विराटनगर । विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले शुक्रबार जलवायु सम्मेलनको आयोजना गरेको छ । दोस्रो पटक आयोजित सम्मेलनमा विद्यार्थीहरूले मिचाहा प्रजातिका वनस्पतिदेखि अम्ल वर्षा, तापमान वृद्धि, प्लास्टिक प्रदुषण, खाद्य सुरक्षादेखि ओजन तहको विनाश लगायतका विषयमा खोजमूलक प्रस्तुतिकरण गरेका हुन् । वातावरण क्षेत्रमा ‘स्मल एक्ट, बिग इम्प्याक्ट’ अर्थात सानो प्रयासबाट ठुलो प्रभाव पार्न सकिने मुख्य नाराका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा कलेजका विज्ञान सङ्कायका विद्यार्थीहरूले गहिरो अनुसन्धान र खोजबाट विषयहरू छनौट गरेर आठवटा प्रस्तुतिकरण गरेका हुन् । सम्...
विराटनगर । विराटनगर–८ स्थित साल्पादेवी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएको जनाइएको छ । विराटनगर–८ अशोक चोकस्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा एभरेष्ट मकालु हस्पिटलसँगको सहकार्यमा स्थानीयहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको सहकारीकी उपाध्यक्ष सरस्वती दाहाल ओझाले जानकारी दिइन् ।
विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो । जितको लागि पेमा युवा क्बलको तर्फबाट मिलन राई, समीर राई र कुलदीप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्तवना गोल उज्जल राईले फर्काए । जितसँगै पेमा युवा क्लबले शनिबार हुने फाइनल खेलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग खेल्नेछ । प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा य...
विराटनगर। नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लाई चयन गरिएको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो । समितिको सहसंयोजकमा बाबुराम पोखरेल(विराटनगर), सचिवमा लक्ष्मी पोखरेल(विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा(पाँचथर) र सदस्यहरूमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ (संखुवासभा) र खगिन्द्रा खुशी (झापा) रहेका छन् । नेपाल श्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ र महासचिव देविका तिम्सिनाको उपस्थितिमा कोशी प्रदेश समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए । कोश...
काठमाडौँ, ७ वैशाख । शुक्रबार कोशी प्रदेशका पहाडी भागका केही स्थानसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागम...
विराटनगर । विराटनगरका गायक नीतिनचन्द्र गजुरेलको नयाँ गीत ‘मेरा तस्वीरहरु जलाई देऊ’ युट्युवमार्फत सार्वजनिक भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको पहिलो प्रस्तुती रहेको यो सांगीतिक भिडियो बुधबार सार्वजनिक गरिएको हो । ‘मेरा तस्वीरहरु जलाइ देऊ’ सांगीतिक प्रस्तुतीमा गायन नीतिनचन्द्र गजुरेलको छ भने संगीत शंकर स्माइल, रचनाकार मुनालशिशिर कोइराला, मोडलिङमा दिपेश कोइराला र सभ्यता गिरीको छ । मुनालशिशिर कोइरालाको निर्देशनमा बनेको सो सांगीतिक भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । रोमान्टिक गायकको रुपमा नीतिनको सांगीतिक प्रस्तुती बेजोड हुने गरेको र पछिल्लो...
लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...
विराटनगर । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेस विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे, एन्टर्क, रेडर, आइक्युव जस्ता बाइक तथा स्कुटरहरू उपलब्ध गराउँदै आएको थियो । टीभीएस बाइक र स्कुटरमा आधुनिक विशेषताहरु समावेश गर्दै प्रयोगकर्ताहरु माँझ प्रभाव पार्न सफल भएको जनाइएको छ । अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न विशेषताहरू थप गरी नेपाली बजारमा सार्वजनिक गरेको हो । आरटीआर १६०–टूभी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनीले जन...
लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved