ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर–१० स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले ८ औं वार्षिकोत्सव मनाएको छ । मंगलवार अस्पतालको प्राङ्गणमा भएको वार्षिकोत्सवमा निशुल्क शिविर आयोजना गरिएको थियो । सो शिविरमा विराटनगरलगायत कटहरी, जहदा र दुहवीबाट हाडजोर्नी, नसा च्यापिएको र घुँडा दुख्ने समस्या भएका ९० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । विरामीहरुलाई आवश्यक औषधिहरु समेत उपलब्ध गराएको अस्पतालकी सञ्चालक विद्या भट्टराईले बत...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved