ग्राहक बन्नका लागि
विराटनगर । शिक्षा विकास तथा समन्वय इकाइ मोरङको इकाई प्रमुखको रूपमा उपसचिव जीवन गड्तौला आउने भएका छन् । गत मङ्सिर २० गते देखि उमेर हदका कारण इकाई प्रमुखबाट टंकप्रसाद गौतम अवकाश भएपश्चात् रिक्त रहेको सो पदमा विराटनगर–१ निवासी गड्तौला आउन लागेका हुन् । गड्तौला तत्कालीन जिल्ला शिक्षा कार्यालय रहेको अवस्थामा जिल्ला शिक्षा कार्यालय मोरङमा शाखा अधिकृतको रुपमा कार्यरत थिए ।
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved