ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर(उस)/विराटनगरको आदर्श माध्यमिक विद्यालयले स्थापनाको ९५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहीबार आयोजित बार्षिकोत्सवका अवसरमा सोही विद्यालयको कक्षा १२ मा अध्ययन अन्तर्राष्ट्रिय खेलाडी एलिस मरिक, उत्कृष्ट शिक्षक भगिरथ पोखरेलसहित जेहेन्दार विद्यार्थीहरुलाई सम्मानित गरिएको हो । पोखरेललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरेको जनाइएको छ । विद्यालयले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित चापागाईं, प्रवेश दुलालसहित...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved