ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर नीलसदनस्थित कोबास कलेजमा भाडाका विषयमा विवाद हुँदा कलेजका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कलेजले भाडामा दिएको सटरवापतको रकमका विषयमा कलेज सञ्चालक सुनिलकुमार श्रेष्ठ र मिथिला कन्सल्टेन्सीका प्रतिनिधिबीच बिवाद भएको हो । भाडा विवादमा कलेज सञ्चालक श्रेष्ठले कुटपिट गरेको भन्दै कन्सल्टेन्सीका प्रतिनिधिले प्रहरीमा उजुरी गरेपछि उनलाई नियन्त्रणमा लिएर छलफल चलाएको प्रहरीले जानकारी दिएको छ । पीडितको सूचनाका आधारम...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved