ग्राहक बन्नका लागि
काठमाडौँ, ३ असोज । यही असोज १ गते विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौँ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन असोज १ गते कालीगढले विश्वकर्माको पूजा आजा गरी विश्वकर्मा दिवस मनाएका थिए । त्यसको भोलिपल्ट बुधबार बेलुकीदेखि नदीको मुहान क्षेत्रका तीर्थस्थलको पवित्र जलमा लगी बाबा विश्वकर्माको प्रतिमा सेलाउन थालिएको हो । असोज १ गते विभिन्न कलकारखान...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved