ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशको प्रहरी प्रमुख भएर आएका नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो ठाउँमा राम्रो गर्ने उद्देश्यले आएको बताएका छन् । उनले बुधबारबाट प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी लिएपछि उद्घोषसँगको कुराकानीमा आफू कोशी प्रदेशकै भएकाले केही राम्रो काम गर्ने उद्देश्यले आएको बताए । तेह्रथुम मोराहाङ मुल थलो भएका कोशी प्रदेशका बासिन्दा खापुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर आएका हुन् । यहाँ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved