ग्राहक बन्नका लागि
विराटनगर : कोशी प्रदेश सरकारको आन्तारिक मामिला तथा कानुन मन्त्रालयले शसस्त्र प्रहरीलाई दिएको बजेटमा संचालन भएको गोताखोर तालिम सकेर गरिने प्रर्दशनीमा सुरक्षाकर्मीकै कम्जोरीले सुनसरीको चतरामा डुंगा दुर्घटना भएको पाइएको छ । तालिमप्राप्त सुरक्षाकर्मीले चलाएको डुंगाको क्षमता १० जना भएपनि १५ जना चढाइएकाले सप्तकोशी नदीमा दुर्घटना भएको हो । क्षमता भन्दा बढी मानिस चढाउँनै नहुने र चढेकालाई अनिवार्य पानीमा नडुब्ने (लाइफ) ज्याकेट लगाउंन लाउंनु पर्ने...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved