ग्राहक बन्नका लागि
विराटनगर । आगामी आर्थिक बर्ष (आव २०८१–८२) को लागि स्वास्थ्य क्षेत्रमा कोशी प्रदेश सरकारले ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमा कोशी प्रदेश सरकारले प्रदेशका सबै अस्पतालबाट विशेषज्ञ सेवा दिन ६ करोड रुपैयाँ विनियोजन गरिएको जनाएको छ । त्यसैगरी बालबालिकाको उपचारका लागि सरकारले प्रदेश मातहतका अस्पतालमा मात्रै सेवा प्रवाह गर्ने घोषणा गरेको छ । मेची प्रादेशिक अस्पताललाई उत्कृष्ट सेवा केन्द्रको रुपमा विकास गर्नुका साथै प्रदेश मातहतका...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved