ग्राहक बन्नका लागि
विराटनगर । उपचारका कोशी अस्पताल भर्ना गरिएका बलात्कार मुद्दाका एक कैदी उपचारकै क्रममा फरार भएका छन् । जिल्ला कारागार मोरङमा १२ वर्ष कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद अस्पतालबाटै फरार भएका हुन् । उनलाई पेट दुख्ने समस्या देखिएपछि मंगलबार उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । उनी बिहीबार विहान करीव पाँच बजेतिर शौचालय जाने क्रममा सुरक्षाका लागि खटिएका प्रहरीलाई धकेलेर फरार भएको प्रहरीले जनाएको छ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved