ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले गृहजिल्लाका दुई महिला फुटबल खेलाडीहरूलाई सम्मानित गरेकी छन् । नेपाली राष्ट्रिय महिला खेलाडी अमिसा कार्की र सविता राना मगरलाई सम्मानित गरेकी छन् । साफ महिला च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरेका उदयपुरका महिला फुटबलर कार्की र मगरलाई उनले सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरेकी हुन् । शनिबार उपसभामुख दनुवारले सदरमुकाम गाईघाटमा खेलाडी कार्कीलाई सम्मान गरिन् । कार्की उदयपुरकै त्रियुगा नगरप...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved