ग्राहक बन्नका लागि
विराटनगर । सप्तकोशी नदीको बाढी पसेपछि जलमग्न बनेको उदयपुरको बेलका नगरपालिकाको पूर्वी वस्तीहरू नराम्ररी प्रभावित भएका छन् । शनिबारदेखि उदयपुरको बेलका नगरपालिकाको पश्चिमी डिल कटान गर्दै बेलकातिर कोशीको बाढी पसेको थियो । बाढीले आइतबार अपरान्हसम्म साढे ११ सय घर घरपरिवार डुबानमा परेको जनाइएको छ । ६५ वर्षीय वृद्ध सम्पर्कविहीन बनेका छन् । बेलका नगरपालिका–२ का ज्ञानबहादुर लिम्बू शनिबार साँझ सात बजेदेखि सम्पर्कविहीन भएकोले उनको खोजी भइरह...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved