ग्राहक बन्नका लागि
विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा भरत बहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ६१४ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमै उठेका विवेक गौतम भने फराकिलो मतान्तरले पराजित भएका छन् । उनले ३१७ मत प्राप्त गरेका हुन् । खड्का नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट निवा चुनाव लडेर निर्वाचित भएका हुन् । पराजित गौतम भने प्रेस सेन्टर नेपालसहितको एलायन्सबाट अध्यक्ष पदमा उठेका थिए ।&...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved