ग्राहक बन्नका लागि
विराटनगर । आजदेखि विधिवत् रुपमा तिहार सुरु भएको छ । तिहारको विशेष दिन भाइटिका भएका कारण यसको साईतबारे पञ्चाङ्ग निर्णायक समितिले स्पष्ट पारेको छ । कात्तिक ६ गते बिहीबार भाइटीका लगाइँदैछ । उक्त दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले बताए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved